जसपा संघीय परिषद बैठक : भट्टराईको प्रतिवेदनमाथि छलफल
शनिबार, २८ फागुन २०७८, ०९ : ००
जनता समाजवादी पार्टी संघीय परिषद्को बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । सातवटा प्रदेश र उपत्यकासहित आठवटा समूहमा सो प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।
अध्यक्ष भट्टराईले भूराजनीति, पार्टीको मार्गदर्शक, पार्टीको सिद्धान्त, नेकपा सरकारको असफलता, संविधान संशोधन, वर्तमान सरकार, पार्टीको एजेन्डालगायत विभिन्न १४ वटा शीर्षकमा समेटिएको २३ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आठवटा समूहमा छलफल भइसकेपछि सो समूहका एकजना नेताले प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण