इ-सेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता
सोमबार, ३० फागुन २०७८, १७ : १२
इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिन्छ । साथै, प्रभु म्यानेजमेन्टसंग आबद्ध सहकारी संस्थाहरूबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन र सहकारी संस्थाहरुमा रकम जम्मा गर्न सकिन्छ ।
इ-सेवाका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले प्रभु म्यानेजमेन्टसंग रेमिट्यान्स भुक्तानी सहकार्य गर्दा सेवामा थप सहजता पाउने कुरामा विश्वस्त रहेको बताए । त्यस्तै, प्रभु म्यानेजमेन्टले अन्तर्राष्टिय रिमिट्यान्स भुक्तानी सुविधाका साथै एनटिसि, एनसेलको मोबाइल रिचार्ज सुविधा, डिस होम र एडिएसएलको बिल भुक्तानी सुविधा उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण