शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकी जहाज आउँदा सामाजिक सञ्जालमा तरंग, के हो वास्तविकता ?

शुक्रबार, ०४ चैत २०७८, २१ : २३
शुक्रबार, ०४ चैत २०७८

 शुक्रबार अमेरिकी जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त जहाज अमेरिकन राजदूतावासका कागजात लिएर काठमाडौं आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीकाअनुसार अमेरिकन जहाज बंगलादेशको राजधानी ढाकाबाट दूतावासका कागजात लिएर काठमाडौं आएको हो । 

अमेरिकन जहाज काठमाडौं अवतरण गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप