शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलमा सुरक्षा जाँचमा कडाई, निगमका ट्यांकरलाई पनि सुरक्षा जाँच

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचमा कडाई गरिएको छ । कोटेश्वर तर्फबाट गएका युवा विमानमा प्रवेश गरेपछि प्रहरीले सुरक्षा जाँचलाई चुस्त बनाएको छ । विमानस्थल प्रवेश गरेर हवाई इन्धन अनलोड गर्ने...