आकस्मिक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थपियो (पूर्णपाठ)
शुक्रबार, ०४ चैत २०७८, १७ : ३३
सरकारले औषधि दर्ता नियमावली चौथो पटक संशोधन गरेको छ । औषधि दर्ता (चौथो संशोधन) नियमावली २०७८ मा अत्यावश्यक, जीवन रक्षक तथा सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थप गरिएको छ ।
आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने ९५ थरी औषधि संख्या बढाएर १९१ पुगेको छ । नियमावलीमा अर्फान र बेवास्ता गरिएका रोगमा प्रयोग हुने औषधिमध्ये अनुसूची ४ (घ) २ मा उल्लिखित औषधि ५५ र बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने २० वटा औषधि समावेश गरिएको उल्लेख गरिएको छ ।
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण