डा शंकर शर्मा भारतको राजदूत नियुक्त
आइतबार, ०६ चैत २०७८, १८ : ११
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मालाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् ।
सरकारले उनलाई राजदूत सिफारिस गरेको लामो समय बितेपनि भारतले एग्रिमो पठाउन ढिलाइ गरेको थियो । भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले आइतबार उनलाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण