चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानमा
बिहीबार, १० चैत २०७८, १६ : ०६
चीनका विदेश मन्त्री वाङ यी बिहीबार काबुल पुगेका छन् । "चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नु भएको छ," तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
गणेश कार्कीको प्रश्न– सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?
-
शृङ्खलाबद्ध जनविरोधी कामले बालेन सरकार नाङ्गिँदै छ : नेकपा एमाले
-
जर्मनीमा गर्मीका कारण ५ हजारभन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण