जसपाका युवा नेता लेनदेन मुद्दामा जेल चलान
बिहीबार, १७ चैत २०७८, १८ : २०
सत्तारुढ जनता समाजवादी पार्टीका युवा नेता नविनकुमार यादवलाई धनुषा अदालतले जेल चलान गरेको छ । जसपा धनुषाका स्थानीय युवा नेता यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो ।
एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगोसहित माग गर्दै लेनदेनमा धनुषा जिल्ला अदालतमा मुद्दा परेपछि यादव केही दिनअघि पक्राउ परेका थिए । बिगोसहित रकम यादवले नतिरेपछि धनुषा अदालतले एक वर्षका लागि जेल चलान गर्ने फैसला सुनाएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण