अब दुई मात्रा कोरोना खोप लगाएको तीन महिनामै बुस्टर डोज
आइतबार, २० चैत २०७८, १६ : १५
सरकारले कोरोनाभाइरस ९कोभिड–१९० को दुई मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डाेज लगाउन निर्देशन दिएको छ । यसअघि पूर्ण खोप लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज दिने व्यवस्था थियो ।
राष्ट्रिय खोप सल्लाहकार समितिले सरकारलाई पूर्ण मात्रा खोप पूरा गरेको तीन महिनापछि बुस्टर डोज दिन सल्लाह दिएको हो । यससँगै परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालले पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन पत्राचार गरिएको बताए ।
प्रदेशका स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको उनले बताए । प्रमुख दाहालले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेकाहरुलाई बुस्टर डोज लगाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण