अर्थ मन्त्री शर्मालाई अखिल क्रान्तिकारीको १७ बुँदे सुझाव
बुधबार, २३ चैत २०७८, २२ : ०५
अर्थ मन्त्री जनार्दन शर्मालाई अखिल क्रान्तिकारीले भेटेर १७ बुँदे सुझाव दिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका अध्यक्ष पञ्चा सिंह सहितका नेताहरुले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिएका हुन् ।
आगामी वर्षको बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउनु पर्ने, आधारभूत शिक्षा अनिवार्य र निशुल्क, माध्यमिक शिक्षा नि : शुल्कको अधिकारलाई पूर्ण कार्यन्वयन गर्नुपर्ने सुझाव दिएका छन्। यस्तै प्रत्येक पालिकामा कम्तीमा एउटा आवासीय सुबिधा सहितको प्राविधिक विद्यालय स्थापना गर्नुपर्ने, सहरको कोलाहलमय वातावरणमा भएका महत्त्वपूर्ण क्याम्पसहरूलाई आवासीय सुविधासहित शान्त वातावरणमा सार्नेगरि काम अगाडी बढाउनु पर्ने लगायत सुझाव छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण