झापामा चट्याङ लागेर एक जनाको मृत्यु
आइतबार, २७ चैत २०७८, १९ : २१
आइतबार दिउँसो हावाहुरी र पानीसँगै परेको चट्याङले झापामा एक जनाको मृत्यु भएको छ । चट्याङले लागेर घाइते भएकी गौरादह न.पा.वडा नं.५ बस्ने ४० वर्षीया मनमाया थापालाई उपचारको लागि मेडिम्याक्स अस्पतालतर्फ लाने क्रममा बाटोमै मृत्यु हो ।
ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको टोलीले कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’