प्रहरीका ४ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस
बुधबार, ३० चैत २०७८, २० : ३७
नेपाल प्रहरीका ४ जना प्रहरी बरिष्ठ उपरिक्षकहरुलाई प्रनामनी (डिआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधवार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितीको बैठकले एसएसपी नल प्रसाद उपाध्यायलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।
मोहनकुमार आचार्यलाई दुई नम्बरमा बढुवा सिफारिस गरिएको छ । राजेन्द्र प्रसाद चौधरीलाई ३ नम्बरमा र मसाउद आलम खाँ लाई चार नम्बरमा बढुवा सिफारिस गरिएको छ । गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितीले बरियता क्रम अनुसार बढुवा सिफारिस गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण