शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयले निकाल्यो शनिबार सार्वजनिक बिदाको सूचना

गृह मन्त्रालयले शनिबार सार्वजनिक बिदाको सूचना निकालेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै शनिबार पनि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो । सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोली...