पत्रपत्रिका
छोराको मिर्गौला आमालाई
बिहीबार, ०८ वैशाख २०७९, ०६ : ०६
ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् ।
ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो। प्रत्यारोपण टोलीमा किस्ट अस्पतालका मिर्गौला प्रत्यारोपण नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्री, इन्टरनल मेडिसिनका डा.निकेश बज्राचार्य, एनेस्थेसिया विभागका प्राडा रामभक्त कोज, डा.महालक्ष्मीदेउजा रडा.स्मृति कोइरालाको साथै नर्सहरू, एनेस्थेसिया विज्ञका साथ मुटुरोग विशेषज्ञको टोली खटिएको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण