आलोचकलाई ओलीको प्रश्न : के धरहरामा धान फल्थ्यो ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यु टावर बनाउनु हँुदैन भन्नेहरूलाई धरहरामा धान फल्छ त ? भनेर प्रश्न गरेका छन् । शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नभएको भए आज गर्व गर्ने धरहरा देख्नै नपाउने दावी समेत गरे ।
‘काँग्रेसहरू, यो गठबन्धन त के भन्दैछ ? यस्ता भ्यु टावर बनाउनु हुँदैन रे ! अनि के त्याहाँ धान फल्छ त धान ? धरहरामा पहिला धान फल्थ्यो ?’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको प्रश्न छ । उनले धरहराका टुप्पामा लगेर पसल राख्ने भन्दै गठबन्धनको कटाक्ष गरे ।
उनले भ्यु टावर राष्ट्रका गौरव भएको भन्दै उठाउनुपर्ने समेत बताए । उनले भ्यु टावरलाई दुध दिने जर्सी गाई नसम्झन चेतावनी समेत दिए । उनले मेलम्चीको पानी यो सरकारले ल्याउन नसक्ने भन्दै चैतमा पानी ल्याउने भनेपनि सरकारले मेलम्ची काठमाडौ आउने बेलामा बाढी आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
