शनिबार पनि आरटीजीएस प्रणाली खुल्ला रहने
शुक्रबार, ०९ वैशाख २०७९, १९ : ३४
नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली खुल्ला रहने जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ‘विकास ऋणपत्र २०८६’ को ब्याज भुक्तानीका लागि शनिबार पनि आरटीजीएस सेवा खुल्ला राखिने जनाएको हो ।
यद्यपि, शनिबारका लागि बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा मात्र आरटीजीएस सेवा खुल्ला रहने बैंकले जनाएको छ । अरु बार विहान कार्यालय समय अर्थात् विहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै आरटीजीएस सेवा खुल्ला रहनेगर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण