लण्डन । बेलायतमा सम्पन्न स्थानीय चुनावमा लेबर पार्टीले ठूलो धक्का व्यहोरेको छ। चुनावमा पार्टीले उल्लेख्य सिट गुमाएपछि चौतर्फी दबाब सिर्जना भए पनि प्रधानमन्त्री सर कियर स्टारमरले आफूले राजीनामा नदिने अडान...