वाणिज्य बैंकका स्थायी कर्मचारीमात्र सामाजिक सुरक्षामा
अधिकांश वाणिज्य बैंकहरूले करार, इन्टर्न, आउटसोर्स तथा स्थायी नभएका अन्य श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा नल्याएको पाइएको छ। बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा योजनालाई ऐच्छिक बनाउनुपर्ने माग गरिरहेका बेला नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको अध्ययनले बैंकमा स्थायी अमिकमात्र कर्मचारी विनियमावली बमोजिमको सामाजिक सुरक्षा पाउने अवस्थामा रहेको जनाएको छ।
महासंघले सार्वजनिक गरेको वाणिज्य बैंकमा सामाजिक सुरक्षाको अवस्था विषयक अध्ययन प्रतिवेदनमा ठूलो संख्याका करार, तालिमी र आउटसोर्स तथा स्थायी सर नभएका अन्य श्रमिकहरूलाई बैंक विनियमावलीले सामाजिक सुरक्षाका लागि संरक्षण नगरेको उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दै जिफन्टका अध्यक्ष विनोद १ श्रेष्ठले सामाजिक सुरक्षा प्रणालीले सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरेको भए पनि बैंकको विनियमावलीमा दिइएको सुविधा मूलतः स्थायी भएको श्रमिकमा केन्द्रित रहेको बताए । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण