स्थानीय चुनाव एमालेको लागि महाभारत हो : भुसाल
सोमबार, १९ वैशाख २०७९, १९ : ५९
एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका लागि महाभारत भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय चुनाव एमालेका लागि महाभारत भएपनि विजय हासिल गरेरै छाड्ने बताएका हुन् ।
उनले महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा रहेको बताए । नेता निर्वाचनमा सत्य र न्यायको लडाई भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण