आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय चुनाव एमालेको लागि महाभारत हो : भुसाल

एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका लागि महाभारत भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय चुनाव एमालेका लागि महाभारत भएपनि...