उद्योगमा आउन थाल्यो बिजुली, आन्दोलनका कार्यक्रम स्थगित
मङ्गलबार, २० वैशाख २०७९, २१ : ४७
मोरङको औद्योगिक क्षेत्रमा बिजुली आउन थालेको छ । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि औद्योगिक क्षेत्रमा बिजुली आएको हो ।
नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रको बिजुली काटेपछि व्यापार संघ र परिसंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । औद्योगिक क्षेत्रमा नियमित बिजुली दिने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रमा बिजुली नकाट्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण