गुल्मीमा डुबेर दुई जनाको मृत्यु
मङ्गलबार, २७ वैशाख २०७९, १९ : ३६
गुल्मीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मंगलबार खोलामा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका-१४ का १७ वर्षिय अनिल सावत र १३ वर्षिय सुजन सावत रहेको प्रहरी प्रवक्ता डिएसपी माधव राज खारेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण