बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गृहमन्त्री खाँणले गरे मतदान

शुक्रबार, ३० वैशाख २०७९, ०७ : ५६
शुक्रबार, ३० वैशाख २०७९

गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनमा मतदान गरेका छन् । खाँणले रुपन्देहीको तिलोतमा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योति आधारभूत माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप