भरतपुर महानगरको मतगणना रोकियो
सोमबार, ०२ जेठ २०७९, ०१ : ०७
भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । महानगरको वडा नम्बर २ मा ३० मत कम भएपछि मतगणना रोकिएको हो ।
मुचुल्कामा भन्दा ३० मत कम भएको दलका प्रतिनिधिहरुले बताएका छन् । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालको अग्रता रहेको छ । नेकपा एमालेका विजय सुवेदी र दाहालको कडा प्रतिस्पर्धा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण