प्युठानको स्वर्गद्वारी नगरपालिको मेयरमा काँग्रेस र उपमेयरमा जनमोर्चा विजयी
मङ्गलबार, ०३ जेठ २०७९, ११ : २२
प्युठानको स्वर्गद्वारी नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । ७ हजार ७ सय २६ मत ल्याउँदै भण्डारी मेयर निर्वाचित भएका हुन् ।
भण्डारीका प्रतिस्पर्धी एमालेका रामप्रसाद श्रेष्ठले ५ हजार १ सय ५२ मत ल्याए । उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका मीनराज रानामगर विजयी भए । उनले ७ हजार ३ सय ७७ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी एमालेकी गौरी बरापातेले ५ हजार २६ मत पाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण