रुपन्देहीको कञ्चनमा काँग्रेस विजयी
मङ्गलबार, ०३ जेठ २०७९, २३ : ०६
रुपन्देहीको कन्चन गाउँपालिकामा नेपाल काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका नवराज ढकाल निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेका दिनानाथ आचार्यलाई पराजित गरेका हुन् । ढकालले ९ हजार ८५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेक छन्। यस्तै उपाध्यक्षमा मौसमी थापा मगर ९ हजार १ सय ९४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण