नेपालगञ्जमा एमालेका मिश्रभन्दा काँग्रेसका विष्ट ७१५० मतले अगाडि
बुधबार, ०४ जेठ २०७९, १० : ४४
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयरका उम्मेदवार पशान्त विष्टले दोब्बर मतले अग्रता लिएका छन्। विष्टले १३५४७ ल्याउँदा नेकपा एमालेका पशुपतिदयाल मिश्रले ६३९७ मत ल्याएका छन्। मिश्रभन्दा विष्टले ७१५० मत अन्तरले अग्रता लिएका छन्।
यस्तै राप्रपाका मेयर नन्दलाल बैश्यले ५३४५ मत ल्याएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीका कमरुद्धिन राईले १०८४१ मत ल्याएका छन्। एमालेकी शान्ति ढकालले ६०७९ मत र राप्रपाकी विन्दु चर्तिमगरले ६९७१ मत ल्याएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण