बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बर्दिया ठाकुरबाबाको मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

बुधबार, ०४ जेठ २०७९, ११ : २५
बुधबार, ०४ जेठ २०७९

बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तिलकराम लम्साल र उपमेयरमा एमालेका विनाकुमारी भट्टराई निर्वाचित भएका छन् । मेयर लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी काँग्रेसका नेत्रराज आचार्यले ६८१८ मत लयाए । उपमेयरमा बिनाकुमारी भट्टराईले ८ हजार १७६ मत ल्याइन् भने प्रतिस्पर्धी काँग्रेसका मञ्जुकुमारी चौधरी ७ हजार ६७४ मतमात्र ल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप