दाङको गढवाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी
बुधबार, ०४ जेठ २०७९, ११ : ३२
दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यामनारायण शर्मा पोखरेल‘विश्वास’ र उपाध्यक्षमा नेपाली काँग्रेसकी शारदा चौधरी निर्वाचित भएकी छन्।
माओवादीका पोखरेलले ६९०९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सर्वजीत डिसीले ६१६७ मत ल्याएर पराजित भएका छन्। एमालेका सहजराम अहिरले ४१३१ मत ल्याएका छन्। गढवामा माओवादी र एकीकृत समाजवादी गठबन्धन थियो। काँग्रेस र एमाले एकल रुपमा प्रतिस्पर्धा गरेका थिए।
उपाध्यक्षमा निर्वाचित काँग्रेसकी चौधरीले ५१८१ मत ल्याएकी छन्। यस्तै काँग्रेसकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सीता चौधरीले ४८३० मत ल्याएकी छन् भने एकीकृत समाजवादीकी शान्ति चौधरीले ४११२ मत ल्याएर तेस्रो भएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण