मोहन्याल गाउँपालिकामा माओवादी विजयी
बुधबार, ०४ जेठ २०७९, १४ : ५७
कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार धरमबहादुर थापालाई पराजित गर्दै उपाध्याय गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले तीन हजार एक सय ३४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी थापाले दुई हजार सात सय १५ मत प्राप्त गरेका हुन । यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार कमलबहादुर साउद निर्वाचित भएका छन् । उनले तीन हजार तीन सय ३९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सरस्वती देवी रावल विष्टले दुई हजार तीन सय तीन मत प्राप्त गरेकी थिइन् । सो गाउँपालिकामा सात हजार सात ९० मत खसेको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण