‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न
शुक्रबार, ०६ जेठ २०७९, १७ : २१
‘नेपाल फेशननिस्टा २०२२’ आयोजना भएको छ । एएसएपी इन्टरटेन्मेन्टको आयोजनामा पोखरमा सम्पन्न कार्यक्रममा सेलिब्रेटी र्याम्पमा देखिएका छन् ।
नेपालको मौलिकता जोगाउने उदेश्यले आयोजित कार्यक्रममा दीपक घिमिरे, दिक्पाल कार्की, सन्तोष अधिकारी, एन्जल श्रेष्ठलगायत सेलिब्रेटी र्याम्पमा प्रस्तुत भएका हुन् । कार्यक्रममा विभिन्न समुदायका पहिरन समेत प्रस्तुत गरिएको थियो ।
‘नेपाल फेशननिस्टा २०२२’को कोरियोग्राफीमा दिक्पाल कार्कीले गरेका थिए । सम्झना गुरुङ, रविन परियार, तृष्णा गुरुङ र दुर्गा बिस्ट डिजाइनरका फेसन र्याम्पमा प्रस्तुत भएका थिए । कार्यक्रममा गायक बादल थापा मगर र गायिका ममता गुरुङको प्रस्तुति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण