लगनखेलबाट जावलाखेल लगियो रातो मच्छिन्द्रनाथको रथ, तस्बिरहरु हेर्नुहोस्
बुधबार, १८ जेठ २०७९, १९ : ३७
तीन सातासम्म लगनखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिएको छ। गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि विभिन्न टोलका बासिन्दा भेला भएर रथ तानेर जावलाखेल पुर्याएका हुन्।
रथलाई जावलाखेल पुर्याएपछि पल्टनले फेरि हर्षबढाइँ गरिन्छ। यस क्रममा जीवित कुमारीलाई पनि कुमारीपाटीस्थित पाटीमा विराजमान गराई रथ तानेको अवलोकन गराउने परम्परा पनि रहेको छ। रथलाई जावलाखेल लगेपछि भोटो देखाउने मितिले औपचारिकता पाउँछ। यो वर्ष जेठ २१ गते भोटो जात्रा गर्ने तयारी छ । रथयात्रा गत वैशाख २१ गते पुल्चोकबाट सुरु भएको थियो ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण