वातावरण दिवसमा विद्यार्थीले गरे वृक्षारोपण (तस्बिर)
आइतबार, २२ जेठ २०७९, ११ : ४४
विश्व वातावरण दिवसमा महेन्द्र भवन माध्यमिक विद्यालयका विद्यार्थीले वृक्षारोपण गरेका छन् । प्रभातफेरी पश्चात् विद्यार्थीहरूले विद्यालय प्राङ्गणभित्र वृक्षारोपण गरेका हुन्।
"विद्यार्थीहरूलाई वातावरण प्रति सजग बनाउनको लागि यो सन्देश दिन खोजिएको हो। बिग्रँदो वातावरणीय अवस्था र यसले गर्दा उत्पन्न चुनौती को सामना गर्न र जागरूक बनाउन यो कार्यक्रमको आयोजना गरेका हौँ, " प्रधानाध्यापक पुष्पा बस्नेतले रातोपाटीलाई बताए। सो अवसरमा करिब १०० वटा विरूवा रोपिएका छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण