काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंदेखि भारतको दक्षिणी छेउ कन्याकुमारीसम्म विद्युतीय सवारीमार्फत ऐतिहासिक यात्रा सुरु गरेको छ। ‘'केटुके...