साताको कार्टुन : मन्त्रीज्यू फोहोर कहिले उठाउने ?
आइतबार, २२ जेठ २०७९, १३ : ०९
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल काठमाडौंको फोहोर व्यवस्थापनका दौडिरहेका छन्। तर सहरी विकासमन्त्री रामकुमारी झाँकीले समस्या समाधान गर्न अझै केही दिन लाग्ने बताउँदै आएकी छन् । अर्थात समस्या समाधान गर्न ढिलाइ भइरहेको छ ।
फोहोरको समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको समेत टिकाटिप्पणी हुन थालेको छ । काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या विकराल बन्ने दिशातिर जाँँदा यो समस्या समाधानमा किन ढिलाई ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण