एक वर्षपछि कारोबारमा आएको हिमालयन बैंकको शेयरमा नेगेटिभ सर्किट
सोमबार, २३ जेठ २०७९, १२ : ४४
कारोबार रोकिएको करिब एक वर्षपछि पुनः खुल्ला भएको बजारमा हिमालयन बैंकको शेयर मूल्यमा पहिलो दिनमै नेगेटिभ सर्किट लागेको छ । सोमबार बजार खुले लगत्तै बैंकको शेयर मूल्य १० प्रतिशतले घट्दै बन्द हुनपुगेको हो ।
कारोबार शुरु भएको १५ मिनेटमा नै सर्किट लागेको बैंकको शेयर सो अवधिमा ६८ आदेश मार्फत घटेको मूल्यमा १४ हजार ४६४ कित्ता बिक्रीमा रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता भएर पनि भाँडिएको बैंकको शेयर दोस्रो बजारमा २०७८ वैशाख ३० गते अन्तिम पटक कारोबार भएको थियो । सो पछि आजै मात्र (२०७९ जेठ २३ गते) पुनः बैंकको शेयर कारोबार खुला भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण