नागरिकता विधेयक पारित गर्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई लोसपाको ज्ञापनपत्र
मङ्गलबार, २४ जेठ २०७९, ११ : १२
प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहितको टोलीले एक ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर आज बिहान लोसपाले बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
पार्टीले उठाउँदै आएका माग, मुद्दा सम्बोधन गर्नुपर्ने, नागरिकता विधेयक संसदबाट पारित गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका विषय ज्ञापनपत्र समावेश छ ।
लोसपाले आफ्ना मागहरु पूरा गर्ने शर्तमा सरकारमा सहभागी हुन सकिने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण