जनकपुरधामकाे बाँसबारी होटेलमा आगलागी
मङ्गलबार, ०७ असार २०७९, १० : ३०
जनकपुरधाममा एक होटलमा आगलागी भएको छ । जनकपुरधाम स्थित भैरव चोकमा मंगलबार बिहान बाँसबारी होटलको भान्छाघरबाट लागेको आगोले सम्पुर्ण सामग्री जलेर नष्ट भएको छ ।
नेपाली सेना र प्रहरीले संयुक्तरुपमा आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
आगलागीको कारण अहिलेसम्म खुलिनसकेको उनले बताए । सो होटलका सञ्चालक भरत साह हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण