यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
आइतबार, १२ असार २०७९, ०८ : २२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
आज आइतबार रातो आलु प्रतिकेजी ४५ रुपैयाँ ५० पैसा रहेको छ । यसको अधिकतम मूल्य ४६ रुपैयाँ रहेको छ । मुढेको आलुपनि ३७ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १०५ र केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ६५ रुपैयाँ कागती १५० रुपैयाँ, कुरिलो २५० रुपैयाँ र लोकल गोलभेँडा ३५ रुपैयाँ प्रति केजी तोकिएको छ ।









Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण