ब्रिक्सको सदस्य बन्न इरानको आवेदन
मङ्गलबार, १४ असार २०७९, ०९ : ३४
इरानले ‘ब्रिक्स’ को सदस्य बन्नका लागि आवेदन दिएको एक इरानी अधिकारीले सोमबार जानकारी दिएका छन् । उदीयमान अर्थतन्त्रहरूको यो समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । यस समूहमा इरानको आबद्धताले दुवै पक्षलाई फाइदा हुने इरानको विदेश मन्त्रालयले प्रवक्ताले बताएका छन् ।
रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले इरानसँगै अर्जेन्टीनाले पनि समूहमा सदस्य बन्नका लागि आवेदन दिएको जानकारी दिएकी छन् । यसबारे अर्जेन्टिनी अधिकारीहरूले प्रतिक्रिया भने दिएका छैनन् ।
हाल युरोपमा रहेका अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने ब्रिक्सको सदस्य बन्ने इच्छा व्यक्त आइरहेका थिए ।
अलजजिराबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण