हेमन्तको नयाँ गीत ‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ सार्वजनिक
शुक्रबार, २४ असार २०७९, ११ : २३
गायक हेमन्त शर्माको नयाँ गीत ‘ रुन्न भन्दा नि आँसु झर्दो रैछ’ ल्याएका छन् । उनले आफ्नै शब्द तथा संगीतमा यो गीत ल्याएका हुन् ।
प्रेमभाव समेटिएको सार्वजनिक गीतमा कृष्ण बिकको संगीत संयोजन सुन्न सकिन्छ । गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन् ।
गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र कम सिंह देखिएका छन् । सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईले गरेका हुन् । भिडियो सम्पादक नविन निरौला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण