राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न
सोमबार, २७ असार २०७९, १५ : २८
राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सनातन धर्म संस्कृति महासंघको आयोजनामा असार २६ गते सुरु भएको सम्मेलन २७ गते सम्पन्न भएको हो ।
विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको सम्मेलनले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने कार्यमा मन वचन र कर्मले प्रतिवद्ध रहने १० बुँदे संकल्प गरेको छ । सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन हिन्दुराष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
-
योगाभ्याससहित मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण