उपराष्ट्रपति पुत्र दिपेश दुर्घटनामा घाइते
आइतबार, २४ मङ्सिर २०७४, १७ : ४७
काठमाडौँ । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ का पुत्र दिपेश पुन दुर्घटनामा घाइते भएका छन् ।
रोल्पाको लिवाङबाट काठमाडौँ आउने क्रममा रोल्पाको सातदोबाटोमा उनको गाडी दुर्घटनामा परेको दिपेशकी भाउजु जुना घर्तीमगरले बताइन् ।
उनको टाउकोमा चोट लागेको बताइएको छ । उनीसँगै पत्रकार मनोज पुन पनि सामान्य घाइते रहेका छन् । उनी उपराष्ट्रपतिका प्रेस सहयोगी थिए ।
घाइतेहरुलाई भालुवाङसम्म गाडीमा र त्यहाँबाट हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण