करारका कर्मचारी हटाइएपछि प्रदर्शन, दैलेखमा गोली चल्यो
शुक्रबार, ३१ असार २०७९, २० : ०३
दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विरोधमा गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताए । घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोज्तबा खामेनीको सार्वजनिक अनुपस्थितिको अर्थ के ?
-
गणेश नेपालीको आत्मदाह प्रकरण : अखिल नेपाल यातायात मजदुर संघद्वारा उच्चस्तरीय छानबिनको माग
-
गणेश नेपाली आत्मदाह प्रकरण : चार वर्षअघि सञ्चारमन्त्रीले लेखेको कविता भाइरल
-
महालक्ष्मी विकास बैंकद्वारा कफी लाउन्जसहितको 'डिजिटल हब' उद्घाटन
-
सांसदहरूलाई गृहमन्त्रीकाे चेतावनी : गणेश नेपालीकाे घटनामा राजनीति नगर्नू
-
तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण