फोटन मोटरले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने
बुधबार, ११ साउन २०७९, १० : ११
फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने बताएको छ ।
अन्तर्राष्ट्रिय अध्ययनहरुले विद्युतीय सवारी चलाउनको लागत डिजेल गाडीको भन्दा कम हुने देखाएको छ । लिथियमबाट चल्ने विद्युतीय सवारीसाधन फोटोनले चीनबाट आयात गर्ने गरेको छ ।
नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिको वर्तमान अवस्थामा कार्गो र यात्रुवाहक ईभी भ्यानका उपयोगी हुने कम्पनीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण