रातोपाटीकर्मी गिरी ‘रंग पत्रकारिता सम्मान’ बाट सम्मानित
बुधबार, ११ साउन २०७९, २१ : ०८
रातोपाटीकर्मी कुबेर गिरी ‘रंग पत्रकारिता सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक सांस्कृतिक प्रतिष्ठानको १५ औं वार्षिकोत्सवको अवसरमा पारेर बुधबार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ कार्यक्रममा गिरी नगदसहित सम्मानित भएका हुन् ।
कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा, सभापति तथा प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसी, विषेश अतिथि निर्देशक नारायण पुरी लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान गरेका थिए ।करिब दुई दशकदेखि मनोरञ्जन पत्रकारितामा क्रियासिल गिरीको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा गिरीसँगै दर्जन बढी कलाकर्मी सम्मानित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण