ड्याट्सन रेडी–गो मनसुन अफर : २ लाख ५० हजार छुट पाइने
बिहीबार, १२ साउन २०७९, १५ : ०२
पायोनियर मोटो कर्पले ड्याट्सन रेडी–गोमा मनसुन अफर ल्याएको छ । जसमा २ लाख ५० हजार नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ ।
यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउने जनाइएको छ। यो अफर नेपालका सबै सोरुमहरुमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण