प्रेमगीत-३ को भारत प्रमोशन अभियान सुरु
शनिबार, १४ साउन २०७९, १२ : ४१
आगामी असोज ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीतले महाराष्ट्रबाट भारतमा पनि प्रमोशन सुरु गरेको छ । चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले आगामी केही दिन भारतमा चलचित्रको प्रमोशन गरिने जानकारी दिए ।
चलचित्र प्रम गीत ३ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुनेछ । विश्वजितमको ट्रेलर प्रिमियर केही दिनमा नै सार्वजनिक गरिने निर्माता सेनले बताए । सेन र छेतन गुरुङको निर्देशन रहेको यो चलचित्र ‘प्रेमगीत’कै निरन्तरता हो।
प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओले वितरण गर्दैछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण