बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

कोरोना महामारी अन्त्यसँगै नेपाली चलचित्र क्षेत्रले गति लिन थालेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रको इतिहासमै पहिलो पटक विश्व बजारमा चलचित्र प्रेमगीत–३ ले निकै तरंग ल्याएको छ ।  प्रेमगीत–३...