अमेरिका जाँछैछन् नेपाल आइडलका बुद्ध, निशान र प्रताप
वाशिंगटन, अमेरिका - नयाँ बर्ष २०१८ को लागि नेपाल आइडलका तीन विजयी बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रमको लागि अमेरिका आउने भएका छन् ।
केटिएम इनटरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम नया बर्ष २०१८ को अवसरमा अमेरिकाका बिभिन्न राज्यका शहरमामा प्रस्तुत हुनेछ ।
यसअघि नेपाल आइडलका तीन बिजयीले नेपाली समुदायको जन घनत्व बढी भएका अन्य देशहरुमा आफ्नो प्रस्तुति देखाई सकेका छन् ।
जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका बिभिन्न शहरमा कार्यक्रम हुनेछ ।
कहाँ कहिले हुँदैछ कार्यक्रम ?
-जनवरी ११ न्युयोर्कको मेलरोज बलरुम
-जनवरी २१ बोस्टन को वनडरल्याण्ड बलरुम
-जनवरी २६ मेरिल्याण्डको टाउसनको टोरेन्ट लंज र
-जनवरी २७ भर्जिनियाको अर्न्स्ट कम्युनिटी कल्चर सेन्टर
-फेब्रुअरी २ टेक्ससको ड्यालसको हाउस अफ ब्लु
-फेब्रुअरी ३ अस्टिनको सहारा लंज
-फेब्रुअरी १० ह्युस्टनको हाउस अफ ब्लु
-फेब्रुअरी ८ क्यालिफोर्नियाको ओकल्याण्डको ओकल्याण्ड स्कोटिस रुल
-फेब्रुअरी ९ क्यालिफोर्नियाको सन्फ्रानसिस्कोको मेजानिन
-फेब्रुअरी १० लस एन्जेलस को एलरे थेटर
-फेब्रुअरी १६ वाशिंगटन को शोर्लिन कन्फेरेन्स सेन्टर
-फेब्रुअरी १७ मिजौरी को दि पिजेन्ट
-फेब्रुअरी १८ मिनासोटाको अर्फीम थेटर
सबै स्थानमा साँझ ६ बजेदेखि कार्यक्रम हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एक जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवा गठनसम्बन्धी विधेयक पेश
-
चार धाम यात्रा : १७ तीर्थयात्रीको मृत्यु
-
नेपाली मूलका ढकालद्वारा अमेरिकाको हर्न्डन सहरको मेयर पदमा उम्मेदवारी घोषणा
-
व्यक्तिलाई दोषी करार गर्न मिल्दैन : शिशिर खनाल
-
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !